Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २६ गते शनिबार

दार्चुलाका एक पुरुष बैतडीमा मृत अवस्थामा फेला परेका छन्।
बैतडीको डिलासैनि गाउँपालिका–६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा दार्चुलाको लेकम गाउँपालिका–१ बित्थड बस्ने ५५ वर्षीय तिखुरे खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए। 
खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको  गिरीले जानकारी दिए। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>