Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २६ गते शनिबार

कंचनपुरकाे एक घरमा भेटियाे सकेट बम

कञ्चनपुरकाे एक घरकाे जग खन्दा सकेट बम फेला परेको छ ।
बेलौरी नगरपालिका-३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला परेको हो ।
रानाको घरको जग खन्ने क्रममा १२ भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
द्वन्द्वकालमा माओवादीहरुले राखेको हुनसक्ने बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले हिजो साँझनै बम निष्क्रिय पारेको छ ।
सोही क्षेत्रमा केहि दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>