Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २८ गते सोमबार

कंचनपुरकाे ओदाल खाेला पुल ढलान भयाे, केहिदिनमा आवतजावत गर्न मिल्ने

कंचनपुरकाे कृष्णपुर नगरपालीका वडा १ स्थित ओदाल खाेलाकाे पुल २०७२ सालमा ठेक्का भई हाल सम्म पुल अधुराे अवस्थामा रहेकाे थियाे । यहाँ पुल नहुदा अस्पताल पुग्न नपाएर जनताका ज्यान त्यसै जान्थे । 
पछिल्लाे पटक याे पुल बनाउन व्यापक प्रयत्न गरिए । याे पुल यसै पट्क बनाउन प्रदेश सभा सदस्य ओम बिक्रम भाट सरलले पटक पटक फिल्डमा मात्र पुगेनन, सम्बन्धि कार्यालय, निर्माण ब्यावसायी लाई ताकेता गरिरहे यता ठेक्का दिने कार्यालय सडक डिभिजन कार्यालय कंचनपुरका प्रमुख हरि सुवेदिले काम सम्पन्न गराउन निर्माण ब्यावसायी लाई करिव छ्यासठ्ठि लाख जरिमाना समेत विभिन्न कार्वाहिमा उत्रीए र पुल आईतबार राति ढलान भयाे अब केहिदिनमा पुलबाट यात्रा गर्न सकिने छ ।
निर्माण ब्यावसायी सन्ताेसि थेगिम जेभिका ईन्जिनियरले भने ठेक्का लिएपछि विभिन्न बाधा अवराेध भए यसै बिचमा काेराेना महामारि भयाे, पछिल्लाे समय आर्थिक समस्या उत्पन्न भएकाे सरकार बाट ठेक्का लिई काम सम्पन्न गरेका कंचनपुर लगायत विभिन्न ठाउँका निर्माणकाे रकम समेत पाउन नसक्दा, समयमा काम सम्पन्न गर्न समस्या भएकाे अहिले जेनतेन याे पुलकाे ढलान भएकाे छ, अब चाडै पुल संचालनमा आउने, याे सम्पन्न गर्न पाउँद  खुसि लागेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>