Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २८ गते सोमबार

कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउ घर भई हाल भीमदत्त नगरपालिका–५ बनखेत कृयापुत्रि भवनमा बस्ने अन्दाजी ४५ वर्षीय भुवन बुढाथोकीको आइतवार मृत्यु भएको हो।

बुढाथोकी नहरको पानीमा डुवेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>