Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ३० गते बुधबार

बिभेदकाे पैचाे तिर्न तयार छउ, खच्चडमा चामल बाेकाैला, डाेकाेमा बिरामि अस्पताल पुर्याएकै छउ ।

नेेपालमा संघियता लागू भयाे सरकारले सबै स्थानिय तह सम्म सडक पर्याउने लक्ष्य लियाे अधिकाँस पालिका सडक संजालले जाेडिए तर दार्चुलाकाे अपि हिमाल गाउँपालिका सम्म जाने सडक संघियाताकाे सुरु भएकाे दशकमा बन्न सकेन ।
दार्चुला जिल्लाकाे अपिहिमाल भएर बग्ने चाैलानी किनारमा दुई दशक पहिला बाट बिधुत उत्पादन गर्न थालेपछि बाटाे बन्न थालेकाे हाे । क्रमिक रुपमा केही बिधुत उत्पादन घरहरु बढ्दै जादा अपि हिमाल गाउँपालिकाकाे मकरि गाड सम्म जिप जान सक्ने कच्चि सडक बनेकाे छ । त्यहाँ भन्दा माथी ट्याक खन्न सुरु गरिएकाे हाे तर बजेट नहुदा बिगत बर्ष बाट सडककाे ट्याक खन्ने स्थगित छ । यसरी गाउपालिका रहेकाे खण्डेश्वरिसम्म सडक पुग्न सकेकाे छैन । 
यसै सन्दर्भमा अपिहिमाल गाउँ पालिकाका स्थानिय युवाँ जीवन लाेथ्याल सामाजिक संजालमा लेख्छन सबै पालिका सदरमुकाम सम्म सडक पुर्याउने नेपाल सरकारकाे निति कुन चरीकाे नाम रहेछ?? मकरिगाड खण्डेश्वरि सडक मा गत साल 0बजेट राख्ने अहिले १कराेड रे याे विभेद काे पैचाे तिर्न अपिहिमाल बासी जनसमुदाय तयार छन याे बजेट स्वीकार्य छैन हामीलाई ? तिमिहरुकाे १कराेड लैजाउ फिर्ता ?हामी खच्चड मै चामल बाेकाैला,डाेकाेमै भएनि बिरामी अस्पताल पुर्याएकै छाै ,बरु ८४सालमा अपिहिमालमा आउदा सडक र केबुलकार का चिल्ला गफ ल्याएर आउनु तिमिहरुका भाषण पनि त बेचिनु पर्ने छ ५-५सालम
यसरी बिकट गाउका युवाले सरकारले बजेट नदिई विभेद गर्दा सास्ति भाेग्नु परिरहेेकाे बताएका छन । याे पालिका सम्म सडक पहुच नहुदा प्रदेशकै अग्लाे अपिहिमाल लगायतका हिमाल जाने पर्यटन फस्टाउन सकेकाे छैन भने, हिमालका अर्गानिक उत्पाद तलका बजार सम्म पुगाउन कठिन भएकाे छ । तलका बजार बाट किनेेर लग्नुपर्ने सामान खच्चरमै बाेकेर लैजानू पर्दा अध्यधिक महङ्गाे भई स्थानियलाइ आधारभुत आवश्यकता उपभाेगमा समेत समस्या भएकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>