Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ३२ गते शुक्रबार

साहसिक रुपमा टुटेकाे पुलबाट खच्चर उद्धार गरेका प्रहरी पुरुस्कृत

खच्चर उद्धारमा साहसिक काम गरेका दुई प्रहरी पुरस्कृत भएक छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले खच्चर उद्धारमा साहसिक काम गरेका दुई प्रहरीलाई पुरस्कृत गरेको हो।

अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित कर्णाली नदिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा जेठ २७ गते पुलमै फसेका १३ खच्चडको उद्धार गरेका दुई जना प्रहरीलाई अभिलेखमा रहने गरि नगद सहितको पुरस्कार प्रदान गरेको हो। जोखिम भएर पनि प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरी डगौराले खच्चरको उद्धार गरेका थिए।
उनीहरुले प्रहरी संगठनको निती निर्देशन अनुरूप उच्च अनुशासनमा रहि अदम्य साहसका साथ खच्चरको उद्धार गरेर संगठनको प्रतिष्ठा बढाएको भन्दै उक्त कार्यको उच्च मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले नगदसहित उनिहरुलाई पुरस्कृत गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>