Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ३२ गते शुक्रबार

सिमा सुरक्षा जिम्माकाे शसस्त्र लाई छैन पत्ताे । दोधारा चाँदनीमा झण्डै ७ लाख बराबरको अबैध सामान बरामद
फायल तस्बिर

कञ्चनपुरको दोधारा चाँदनीमा वेवारिसे अवस्थामा रहेको मोटरसाईकलका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका– ९ हुरदैया टोलमा वेवारिसे अवस्थामा रहेको अबैध मोटरसाईकलका पाटपुर्जाहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । 
आज बिहान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीको कमाण्डमा गएको गस्ती टोलीले हुरदैया टोलबाट वेवारिसे अवस्थामा झण्डै रु. ६ लाख ३९ हजार ५ सय ५० रुपिँया बराबरको बिल, बिबरण नभएको मोटरसाईकलका पाटपुर्जाहरु बरामद गरेको हो । बरामद मोटरसाईकलका पाटपुर्जालाई आजै भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । बरामद गरिएको मोटरसाईकलका पाटपुर्जा भारतबाट तस्करी भएको हुनसक्ने आंकलन गरिएको छ् । बरामद समानको अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ् । कंचनपुरकाे १२९ किलाेमिटर बढि लामाे सिमा क्षेत्रमा सिसा सुरक्षा गर्न सशस्त्र प्रहरिका दुई दर्जन बढि सुरक्षा युनिट हुदा पनि शसस्त्र प्रहरिलाइ छैन पत्ताे, दैनिक जसाे भारत बाट सामान चाेरि तस्करि नियन्त्रण हुन सकेकाे छैन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>