Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ३२ गते शुक्रबार

बैतडीको एक घरमा आगलागी ८ पशु मरे

बैतडीमा एक घरमा एक आगलागी भएको छ।

जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा आज (शुक्रवार) दिउँसो आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका छन्।

भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केपछि उक्त आगो घरमा सल्किन गई आगलागी भएको हो।

आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाँधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन्।

यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>