Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ३२ गते शुक्रबार

लागु औषध खैरो हिरोईन सहित दोधारा चाँदनीबाट दुई महिला पक्राउ
साङ्केतिक तस्बिर

दोधारा चाँदनी नगरपालिकाबाट प्रहरीले खैरो हिरोइन जस्ताे देखिने बस्तु (ब्राउन सुगर) सहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ पशुपती टोल (नेपाल–भारत सिमानामा) भारतबाट नेपाल तर्फ आउदै गरेको वर्ष अन्ताजी ३८ भिनपा– ९ का हिरा नाथले चलाएको सुप्रप ०२–००३ प ५७६० नम्वरको स्कुटरमा पछाडी सवार सोही वडा निवासी वर्ष अन्ताजी २७ का निलम अवस्थीलाई शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ सय ८० मिलिग्राम सहित दुवै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । 

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बरामद लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ सय ८० मिलिग्राम सहित आरोपित हिरा नाथ र निलम अवस्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण लगाएत कार्यमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी सक्रियता देखाउदै आएको छ् ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>