Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०१ गते शनिबार

माछापुच्छ्रे बैङ्क र मन्त्र अस्पतालकाे संयुक्त आयाेजनामा मनाईयाे विश्व रक्तदाता दिवस

खडक ब. काेली 
विश्व रक्तदाता दिवसको अवसरमा मन्त्र हस्पिटल र माछापुच्छ्रे बैंकको संयुक्त आयोजनामा मन्त्र हस्पिटलमा विश्व रक्तदाता दिवस मनाइएको छ। जुन १४  विश्व रक्तदाता दिवसको अवसरमा स्वास्थ्यकर्मी, बैंक कर्मचारी लगायत युवाहरूले रक्त दाताहरुले रगत दान गरेको मन्त्र हस्पिटलका  डाक्टर गोविन्द रोकायाले बताएका छन्। 
दिवसको अवसरमा माछापुच्छ्रे बैंक कञ्चनपुरकी शाखा प्रबन्धक पूजा कुमारी बिष्टले विश्व रक्तदाता दिवसको अवसरमा माछापुच्छ्रे बैंकको सहकार्यमा मन्त्र हस्पिटलकाे आयोजनामा रक्तदाता दिवस कार्यक्रम गरेको बताएकी छन् उनले भनिन बैंकको सामाजिक सुरक्षाकाे दायित्व भएकोले बैंकले सामुदायिक विद्यालय लगायत सामाजिक सेवा गर्दै आएको बताइन। मन्त्र हस्पिटलका डाक्टर गोविन्द रोकायाले यस्ता कार्यक्रमले एकातिर सामाजिक सेवा हुने, ब्लाेड बैंकमा रगत जमा हुने आवश्यक परेको बेला बिरामीहरूले सेवा लिन सक्ने बताए। यस कार्यक्रममा १२ जना युवाहरूले रगत दिएको रेडक्रसका रक्तसञ्चार सेवाका प्रमुख नरेन्द्र देब जाेशी बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>