Samriddhipost
२०८१ असार ०९ गते आइतबार
दार्चुला
२०८१ असार ०१ गते शनिबार

संघिय सरकारको बजेट प्रति दार्चुलाका माओवादी जनप्रतिनिधिहरुको असन्तुष्टि

जिल्लाको सदरमुकाम खलंगामा (माओवादी केन्द्र)बादार्चुलाट  निर्वाचित पालिका अध्यक्ष र उपाध्यक्ष हरुको जिल्ला समन्वय समितको आयोजनामा जिल्ला संयोजक पदम राज पन्त (प्रेम) को अध्यक्षतामा बैठक बसी आव २०८१/८२ को लागि संघ सरकारबाट प्रस्तुत बजेट प्रति असन्तुष्टि व्यक्त गरिएको छ।

अन्तर्राष्ट्रिय सामरिक महत्व बोकेको महाकाली करिडोर अन्तर्गत तिंकर सडक , निर्माणाधीन गोकुलेश्वर बिमान स्थल र जिल्लाकै एकमात्र सडकसंग जोडिन बाकी रहेको अपि हिमाल गाउँपालिका को लागि प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्ती संग बसेरै बिशेष अनुरोध र ध्यानाकर्षण गरिएको भएपनि बजेट नराखेर अनुराेध र ध्यानाकर्षण  बालुवामा पानी हाले झै भएको छ।

हामीले हाम्रो सरकार भएको आभास नै पाउदैनौं भने ग्राउन्डमा नागरिकलाई कसरी कन्भिन्स गर्ने ? बजेटप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ भनी मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताएका छन।

बैठकमा आव २०८१/८२ का लागि पालिकाहरुको बार्षिक नीति तथा कार्यक्रम र बजेट को पूर्व सन्ध्यामा बिगतको समिक्षा एवम् अगामी योजनाबारे छलफल भएको जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त (प्रेम) ले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>