Samriddhipost
२०८१ असार ०९ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ०२ गते आइतबार

सानिमा बैंक अत्तरियाले सयाै आखाँका बिरामि लाई नि:शुल्क चेकजाँच, शल्यक्रिया पनि गर्ने।

सानिमा बैंकको अत्तरिया शाखाले गेटा आखाँ अस्पतालको प्राविधिक सहयोगमा गाेदावरिका सयाै आखाँका बिरामिहरुकाे निशुल्क उपचार र शल्यक्रिया भएकाे छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालीका वडा नं ११ स्थित सरस्वती मावि ओलानीमा अषाढ १ गते शनिबारका दिन  नि:शुल्क आखाँ शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा गोदावरी नपाका वडा नं १०, ११ र १२ का ६५० जना सेवाग्राही लाभान्वित भएका छन्। साथै शिविरमा उपस्थित सेवाग्राहीहरू मध्ये आर्थिक अवस्था अति कमजोर भएका ५० जना बिरामीको आखाँको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया बैंकको आर्थिक सहयोगमा गेटा आखाँ अस्पतालमा गरिने जानकारी बैंकका शाखा प्रबन्धक दिनेश सिंह कठायतले बताउनुभयो।
गाउँ घरमै निशुल्क सेवा पाएपछि स्थानिय खुसि भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>