Samriddhipost
२०८१ असार १२ गते बुधबार
महेन्द्रनगर
२०८१ असार ०२ गते आइतबार

गर्मि छल्न बत्छेला खाेलामा गएका स्वास्थ्यकर्मीकाे मृत्यु ।

कञ्चनपुरको बेदकाेट स्थित बच्छेला खोलामा डुबेर स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गर्मि छल्न साथिहरुसंगै खाेलामा नुहाउन गएका स्वास्थ्यकर्मिकाे मृत्यु भएकाे हाे ।
शनिबार बेदकोट नगरको बच्छेला खोलामा डुबेर एक स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्करराज पन्तले बेलौरी ४का स्थानीय समेत रहेका २५ बर्षिया लक्ष्मण रेग्मीको मृत्यु भएको बताए ।
साथीभाईसंगै पौडीखेल्न गएका रेग्मीको निधन भएको प्रहरीले जनाएको छ ।

अहिले अत्यधिक गर्मि भएपछि खाेला, ताल, नदिहरुमा नुहाउन र रमाइलो गर्न युवा युवती गईरहेका हुन्छन र सानातिना लापरबाहीले ज्यान जाने घट्ना बढ्दाे छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>