Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०३ गते सोमबार

पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले दोधारा चाँदनीमा रक्तदान कार्यक्रम आयोजना गर्ने

पार्टी स्थापनाको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले खुला रक्तदान कार्यक्रम गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा पार्टी स्थापनाको दोस्रो बार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला रक्तदान कार्यक्रम गर्ने भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका अध्यक्ष पुरन कुमालले जानकारी दिएका छन् । रक्तदान कार्यक्रममा ईच्छुक रक्त दाताको सहयोगको अपिल समेत गरिएको छ् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका अध्यक्ष पुरन कुमालले सामाजिक संजाल फेसबुकमा ईच्छुक सबै रक्त  दाताहरुलाई सहयोगको अपिल गरेका छन् । ‘रक्त दान जिवन दान’ उद्धेश्य लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा पार्टी स्थापनाको अवसरमा रक्त दान कार्यक्रम गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले जनाएको छ् ।  

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>