Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडी
२०८१ असार ०३ गते सोमबार

बैतडीमा पुरुष बेपत्ताको आराेपमा शिक्षिका पक्राउ

बैतडीको पाटन नगरपािलका–६ मा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन्।
पाटन नगरपालिका–६ बस्ने ५१ वर्षीय बिरभान सिह बिष्टलाई बेपत्ता पारेकोे आरोपमा इलाका प्रहरी कार्यालय पाटनले शिक्षिका ३६ वर्षीया भागरथी बिष्टलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ। भागरथीलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेपनि अहिले सम्म केही नखुलेको बैतडी प्रहरीले जनाएको छ।
 
बिरभान शनिवारदखि परिवारको सम्पर्कमा नआएकाले खोजिका लागि उनका भाई खडक बिष्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको बैतडी प्रहरीले जनाएको छ। प्रहरीले आज बिहान ६ बजेबाट सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी गरीरहेको छ। 

भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । उनी एकल महिला समेत रहेको खुलेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>