Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ०३ गते सोमबार

कृष्णपुर ३ मा ५ गते बाट वडा स्तरिय फुटवल हुने
फायल तस्बिर

कृष्णपुर नगरपालिका वडा नं ३ मा वडा स्तरिय फुटवल खेल  संचाल न हुने भएकाे छ । वडा कार्यालयकाे आयोजनामा हुने फुटबल खेलकुद प्रतियोगिता वडाका सबै टिमले निशुल्क प्रवेश पाउने छन ।
खेल फिफाकाे नियम अनुसार एन्फाका रेफ्रि द्वारा खेलाइने र पहिलाे हुने टिमलाई प्रमाणपत्र सहित नगद २५ हजार दाेस्राे हुने टिमलाई १५ हजार रुपैया दिईने, टिममा १४ जना खेलाडि हुनेपर्ने वडा अध्यक्ष खेम चाैधरिले बताएका छन ।
वडा कार्यालयले वडाका खेलाडीलाई प्राेत्साहन गर्ने बेला बखत खेलकुद आयाेजना, खेल सामाग्रि प्रदान लगायत काम गर्दै आएकाे छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>