Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ०४ गते मङ्गलबार

महाकाली प्रादेशिक अस्पतालमा ११ घन्टा बाट बिधुत आपुर्ति बन्द

महाकाली अस्पतालमा बिधुत लाईट नहुदा समस्या भएकाे छ । अस्पतालमा हिजाे राति करिव ९ बजेबाट बिधुत आपुर्तिमा समस्या भएकाे हाे ।
प्रादेशिक अस्पताल जहाँ आकस्मिक रुपमा अनेक किसिमका बिरामि आउदछन । त्यस्ताे अवस्थामा  बिधुत नभईनहुने पनि अवस्था हुन सक्दछ । प्रसुति लगायत केही आकस्मिक अप्रेसन समेत गर्नुपर्ने हुन्छ । अस्पतालमा आईसियु लगायत समेत छन जहाँ बिधुत नभई हुदैन । 
यसरी नभई नहुने बिधुत करिव समाचार तयार पार्दा सम्म ११ घन्टाबाट सुचारु भएकाे छैन । राति केही बिधुत जेनरेटर बाट आपुर्ति गरेकाे ईलेक्ट्रिसियनले बताएका छन । तर अहिले बिहान ६ बजे बाट आकस्मिक कक्ष लगायत ठाउँमा बिधुत सुचारु छैन । ईलेक्ट्रिसियनले मेन लाईन बाट जेनरेटर र एक अर्काे ठाउँमा केही सामान जलेका कारण बिधुत बन्द भएकाे र बिधुत सुचारु गर्न काम गरिरहेकाे केही बेरमा सुचारु हुने बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>