Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०४ गते मङ्गलबार

सरस्वति माबि बाणीमा सरस्वती मन्दिर सिलान्यास
मन्दिर सिलान्यास गर्दै वडा अध्यक्ष अर्जुन सावद साथमा शिक्षक केशव दत्त जाेशी

कंचनपुरकाे कृष्णपुर नगरपालिका वडा २ वाणी स्थित सरस्वती माध्यमिक विद्यालयमा मंगलबार सरस्वति मन्दिर सिलान्यास भएकाे छ ।
हिन्दु धर्ममा शिक्षाकि देवि मानिने सरस्वति काे मन्दि आज एकादशीका दिनमा सिलान्यास गरिएकाे छ । शिक्षक, विद्यार्थीमा विद्यालय जादा सरस्वतिकाे मन्दिरमा पुगेकाे आभाष हुने एक किसिमकाे अनुशासन हुने शिक्षामा सुधार आउने आशाका साथ सरस्वतिकाे मन्दिर सिलान्यास भएकाे बताइन्छ ।
वडा अध्यक्ष अर्जुन सावदका अनुसार वडाले  शैक्षिक गुणस्तर सुधार याेजना अर्न्तर्गत वडाले रकम बिनियाेजन गरि मन्दिर सिलान्यान्स गरेकाे बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>