Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०८ गते शनिबार

भूमिराजकाे छानाे हुरिले लगेपछि पठन पाठनमा समस्या

दार्चुलाको भूमिराज आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारी रहेको भूमिराज आधारभूत विद्यालयको छाना अस्ति सोमवार बेलुका हावाहुरीले उडाएको हो । 

हावाहुरीले जस्तापाताले छाएको विद्यालयको चार कोठे भवनको छाना उडाएको र पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताउनुभयो । हावाहुरीले अर्को तीन कोठे भवनमा पनि आंशिक क्षति पुर्‍याएको छ । विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा पनि क्षति पुगेको छ । 

२०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति पुर्‍याएको हो । दुई सय ५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई प्रभावित भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>