Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ असार ०९ गते आइतबार

नेपाल भारतका वनकर्मिकाे वन र बन्यजन्तु संरक्षमा जाेड

नेपाल भारतका वन अधिकारीले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका छन । नेपाल भारतका वन अधिकारीले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका हुन । 
डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको स्थानीय स्तरमा वन र बन्यजन्तु सरक्षण अन्तरकृया कार्यक्रममा नेपाल भारतका वन अधिकारीहरुले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका छन । 
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले सीमावर्ती कञ्चनपुर(नेपाल) र भारतीय वन अधिकारीसंग संयुक्त छलफल गरेर वन र बन्यजन्तु सरक्षणमा दुवै देशका वन अधिकारी, सरक्षणकर्मीको भूमिका हुने चर्चा गरेका छन ।
भारतीय वन अधिकारी पुरचनन्द्र जोशीले वन र बन्यजन्तु सरक्षणमा दुवै देशका अधिकारी स्थानीयविच सहकार्यमा जोडदिए । डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले संचालन गरेको कार्यक्तममा वन अधिकारी,सरक्षणकर्मी, सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>