Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ असार ०९ गते आइतबार

महेन्द्रनगर- बुटवल टाेयटा हाईस सेवा संंचालन हुँदै ।

सुदुरपश्चिम काे पश्चिमि नाका जिल्ला महेन्द्रनगर बाट लुम्बिनी प्रदेशकाे पुरानाे राजधानी शहर बुटवल आवत जावतका लागि  टाेयटा हायस सेवा सुरु हुदैछ ।
स्तरिय सवारि साधन मानिएकाे टाेयटा हायस पहिलाे पटक महेन्द्रनगर- बुटवल, बुटवल - महेन्द्रनगर सम्म चल्ने भएकाे महाकाली यातायातका अध्यक्ष डम्बर राज पन्तले बताएका छन । उनका अनुसार महेन्द्रनगर बाट प्रतेक दिन बिहान ५ बजे महाकाली यातायातकाे हायस बुटवलका लागि छुट्ने र पश्चिम नेपाल यातायातकाे हायस बुटबल बाट बिहान ५ बजे नै महेन्द्रनगरका लागि छुट्ने छ ।
स्तरिय सेवा सुचारु भाेलि १० गते बिहान ५ बजेबाट हुनेछ । याे सेवा सुचारु भएपछि याे सडक खण्डमा यात्रा गर्नुपर्ने यात्रु हरुलाई सहज हुने बिश्वास यातायात ब्यावसायीकाे छ । यहाँ यात्रा गरनका लागी महेन्द्रनगरमा महाकली यातायातकाे काउन्टर नम्बर १२ वा तलका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ 9848724086
काउन्टर (9858750964) 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>