Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ असार १० गते सोमबार

आजकाे मन्त्रीपरिषदका निर्णय सार्वजनिक, समानीकरण अनुदानकाे रकम हस्तान्तरण गर्ने, अर्याल याेजना आयाेगमा पठाईने ।
फायल तस्बिर

आज मन्त्रीपरिषदकाे बैठक बसेकाे छ । उक्त निर्णयहरु सार्वजनिक भएका छन । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुख्य सचिव सहतिलाई विशेष अदालतमा मुद्दा दायर गर्दा स्वत: निलम्बन परेका मुख्य सचिव डा. वैकुण्ठ अर्याल हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।

आव २०८०/८१ मा  तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी  बाँकी रकम रु. १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने । सरकारका प्रवक्ता तथा सुचना तथा संचारमन्त्री रेखा शर्माकाे सचिवालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>