Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १३ गते बिहिबार

उपाध्यक्ष नाथका काम बिरुद्ध एमाले बेलडाडीकाे बिज्ञप्ति

नेकपा एमाले बेलडाँडी गाउँकमिटीले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गरेका कर्मकाण्डको बारेमा ध्यानाक्रर्षण भएको जनाउदै छानविन गरी कार्वाहीको माग अघि सारेको छ । नेकपा एमाले बेलडाँडी गाउँकमिटी अध्यक्ष प्रेमराज खातीले बिहिवार हस्ताक्षर गरेको विज्ञप्तीमा यस्तो माग अघि सारेका छन् ।
प्रस्तुत विषय सम्वन्धमा बेलडाँडी गा. पा. वार्ड न. ३ को जमुना गाईभैंसी कृषक समुह लाई प्रदेश सरकारले भैसी पालनका लागि दिएको अनुदानमा बेलडाँडी गा. पा. उपाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिबाट कमिसन र भ्रष्टाचार गरी रकम माग गरेको कुरा प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आर्कषण भएको छ ।
किसानहरुको उत्थानका लागि राज्यद्वारा दिइने अनुदानको सही सदुपयोग भयो भएन भनी अनुगमन गर्नुपर्ने जनप्रतिनिधि बाट नै यस्तो हर्कत भएको कुरा सञ्चार माध्यममा आउनु गम्भिर विषय भएको भन्दै यथासिघ्र छानविन गरी दोषीमाथी कडा कारवाही गर्न सरोकारवाला निकायसँग नेकपा एमाले बेलडाँडीले जोडदार माग गरेको बिज्ञप्तिमा उल्लेेख छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>