Samriddhipost
२०८१ असार १७ गते सोमबार
महेन्द्रनगर
२०८१ असार १४ गते शुक्रबार

दोधारा चाँदनीमा अनलाईन राजस्व भुक्तानी सम्बन्धि अभिमुखिकरण

दोधारा चाँदनी नगरपालिकामा आगामी आर्थिक बर्षदेखि अनलाईन राजस्व भुक्तानी बारे छलफल गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ देखि दोधारा चाँदनी नगरपालिकामा लाग्ने सम्पुर्ण राजस्व अब सर्वसाधारणले अनलाइन घर देखि नै भुक्तान गरिने भएको छ । प्रविधीको युग संगै प्रविधीमुलक नगरपालिका बनाउने र अनलाइनबाटै नगरपालिकाको काम भए हुन्थ्यो भन्ने जिज्ञासा अवका दिनहरुमा पुर्ण हुने नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनीको राजश्व प्रसाशनलाई थप प्रविधी मैत्री बनाइदै लगिने बताईएको छ् । अनलाइन राजस्व भुक्तानी कसरी गर्ने भन्ने कुरा र नेपाल भरी जुनसुकै पालिकामा कर तिर्नु परे एउटै आईडीबाट सम्पुर्ण कर तिर्न सकिने नगरपालिकाका लेखापाल गोविन्द ऐरले भिडियो सहित प्रस्तुत गरेका थिए । दोधारा चाँदनी नगरपालिका लगातार ४ बर्ष बजेट समयमै सुत्र प्रणाली मा प्रवेस्टिकरण गर्ने देश भरिको पहिलो नगरपालिका बनेको उनले बताए । उक्त कार्यक्रममा नगरपालिका प्रमुख किशोर कुमार लिम्बू, नगर उप प्रमुख गंगा देबि जोशी, वडाध्यक्ष अध्यक्ष पदम रावल, हरि सिंह धनाडी र दसै वडा का वडा सचीव लगायत बजार व्यवसायिहरुको उपस्थिती रहेका थिए । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>