डडेल्धुरामा एकजना जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका छन। शनिबार जिल्लाको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरदत्त भट्ट घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।उनी घर नजिकैको जंगलमा सो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । कार्कीका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । ओभरसियर भट्ट हिजो बेलुका ६ बजेदेखि हराएपछि उनलाइ खोजतलासका क्रममा आज बिहान फेला परेका हुन् ।उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा त्यता उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको जनाइएको छ।
भट्टको धनगढीमा पनि अहिले उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।भट्ट अनुभवी ओभरसियर पनि मानिन्छन।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया