दोधारा चाँदनी नगरपालिकामा फरवार्ड माइक्रोफाईनान्स लघुबित्त बित्तिय सस्थाद्धारा बृक्षरोपण गरिएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको हातामा फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थाले आज एक कार्यक्रमको बिच बृक्षरोपण गरिएको फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख प्रदिप चौधरीले जानकारी दिनुभएको छ् । प्रत्येक वर्ष फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थाले सामाजिक उत्तरदायित्व अनुरुप बिभिन्न सामाजिक कार्यमा सघाउदै आएको छ् । संस्थाको सामाजिक उत्तरदायित्व अनुरुप बृक्षरोपण कार्यक्रम गरिएको फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख प्रदिप चौधरीले बताउनुभएको छ् । बृक्षरोपण कार्यक्रममा संस्थाका शाखा प्रमुख प्रदिप चौधरी, संस्थाका कर्मचारी निर्मला सापकोटा, राज कुमारी राना, लक्ष्मी शाही तथा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी टोलीको सहभागिता रहेको थियो । आम र लिचीको बोट ईलाका प्रहरी कार्यालय हातामा रोपिएको शाखा प्रमुख चौधरीले बताउनुभएको छ् । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढी पिडितमा परेका सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक सहयोग लगाएतका सुबिद्या संस्थाले दिदैं आएको बताईएको छ् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया