Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

लालझाडीकाे वडा कार्यालयमा चाेरकाे अट्याक कम्युटर र पानी मेसिन चाेरि

लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुली को कार्यालय बाटै  शनिबार राति कम्प्युटर चोरी भएको छ। वडा कार्यालयको ढाेकामा लगाएको ताल्चा फुटाएर कोठामा राखिएको कम्प्युटर सेट चोरी भएको वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।
हाल वडा कार्यालयको अस्थायी भवन कार्यालय भएको हुनाले सिसिटिभी क्यामरा जडान नगरिएका हुनाले चोरले मौका पाएको वडा कार्यालयकै नजिक रहेको देखतभुली स्वास्थ्य चौकीको सिसिटिभीमा नदेखिएको वडा कार्यालयको आफ्नै भवनको निर्माण कार्य सुरु भैसकेकाले यस्तो घटना हुन सक्ने कल्पना समेत आफुले नगरेको वडा अध्यक्ष थापाले बताएका छन्।
आईतबार बिहान वडा कार्यालय खोल्ने क्रममा वडाको अगाडिको ढाेका फोडन खोजिएको र पछाडीको ढाेका फुटाएर एक थाप कम्प्युटर सेट, एक पानी तातो चिसो गर्ने मेसिन वडा कार्यालय बाटै चोरी भएको वडा अध्यक्ष थापाले बताएका छन्। हामीले चोरीको उजुरी प्रहरी कार्यालयमा गरेका छौ; प्रहरीले मुचुल्का बनाईसकेको साथै चोरीमा संलग्न व्यक्तिको पहिचान छिट्टै गर्न समेत प्रहरीलाई अनुरोध समेत गरेका छौ: अध्यक्ष थापाले भने”।
घटनामा संलग्न जोसुकै भएपनी सत्यतथ्य पहिचान गरि कानुनी कार्वाही गरिने अनुसन्धान भईरहेको अस्थायी प्रहरी पोष्ट वाणीले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>