Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

२ दिनबाटै भाेकै अलपत्र अवस्थामा रहेका रमेशकाे वाणी बाट जनप्रतिनिधि ले गरे उद्धार

कृष्णपुर नगरपालिका २ बाणि बजारमा अलपत्र अबस्थामा फेला परेका अन्ताजी १८ वर्षीय डडेल्धुराको आलिताल गाउँपालिका ५ गोदामघर घर बताउने रमेश नागरि(काले ढोली)को उद्धार गरी आफन्त जिम्मा लगाईएको छ ।बाणि बजारमा दुई दिन अघि देखि अलपत्र अबस्थमा रहेका नागरिलाई प्रहरीको सहयोगमा उद्धार गरिएको वडा अध्यक्ष अर्जुन साउदले बताउनु भयो ।


“राम्ररी बोल्न नसक्ने सुस्त मानसिक अबस्थाका रमेशलाई बाणि बजारमा भोक भोकै सडक पेटीमा बस्दै आएको देखेपछि अस्थायी प्रहरी पोष्ट बाणिको जिम्मा लगायौं” उहाँले भन्नुभयो, “आज प्रहरीले उनका आफन्त कैलालीको गोदावरी नगरपालिका बस्ने शिवी नागरि जिम्मा लगाएका छौं ।” घरमा कसैलाई केही नभनी नागरि हिडद हिडदै बाणि बजारमा पुगेर अलपत्र परेको बताईएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>