Samriddhipost
२०८१ असार २० गते बिहिबार
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्दै कृष्णपुर वडा ३, यस बर्षमा यस्ता बिकास निर्माण भए सम्पन्न ।

कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभूलीमा विकास निर्माण कार्यले तिर्वता पाएको छ। चुनावि प्रतिवद्ध‌ता अनुसार विभिन्न विकास निर्माणका कार्य पूरा भईरहेका छन । वडाका जन‌प्रतिनिधी हरुले सडक स्तराेन्नति, डुवान का लागि निकास, नदि नियन्त्रण, धार्मिक पर्यटकिय क्षेत्रकाे बिकास, शिक्षा र खेलकुदमा सहयाेग गरेकाे छ ।


वडाकाे हिरापूर बस्तिको सडक ४५० मिटर र सिद्धनाथ बैजनाथ मन्दिर देखि सिन्की चाैराह सम्म ९०० मिटर कासडक कालोपत्रे को काम सम्पन्न भएको, झाेलुझ्गेपुल- झाैझा, चित्रपुर नयाँ सडक, मेनराेड- बनहरा, मेनराेड देखि आशाराम रानाकाे घरसम्म चार किलाेमिटर सडक पानि भएकाे ।
यसैगरि बनहरा नदिकाे अत्यन्त बढि जाेखिम रहेकाे झाेलुङ्गे पुल क्षेत्र र कटान क्षेत्रमा तटबन्ध निर्माण भएकाे छ भने वडाका विभिन्न ४ ठाउँमा पानी निकास गर्न ह्युम पाईप राखिएकाे छ । वडाका विभिन्न ठाउँमा रहेका स्थानिय जनताका धार्मिक सास्कृतिक आस्थाका धराेहर पर्यटकिय सम्भावना बाेकेका बैजनाथ मन्दिर, चित्रपुर सिद्धनाथ मन्दिर, भुईया मन्दिरकाे घेर पर्खाल र एक चर्चकाे बिकास निर्माण भएकाे छ ।
यस्तै वडाले बेला बखत खेलकुदमा सहयाेग गर्दै आएकाे र यश पटक वडाका ८ टिमका ११२ खेलाडि सहभागी गरि वडा स्तरिय फुटवल खेल आयाेजना गरिएकाे, वडाका जेहन्दार, बिपन्न लक्षित वर्गका १२५ विद्यार्थी लाई पाेशाक बितरण गरिएकाे छ भने वडामा रहेकाे विद्यालयमा फिल्ड मर्मत भरान कार्य समेत भैई रहेकाे वडा सदस्य भिमराज जाेशीले बताएका छन ।
वडा अध्यक्ष खेमराज चाैधरिले जनतामाझ गरेकाे प्रतिबद्धता पूरा गर्न सदैव प्रयासरत रहेकाे नगर, प्रदेश र संघ सरकार संग कार्यक्रमका लागि पहल गरिरहेकाे बताउदै प्रदेश सरकार संगको कृष्णपुर न.पाको लागत साझेदारिमा पहरिया-बंक-निगाली-मछेलि किनार कटान रिंग रोड कालो पत्रे (वडान.१.२.३ को बहु बर्षिय योजना बजेटमा परेकाे र आउँदै गरेको आर्थिकमा कटान रिंगरोड को काम सुचाक गर्न सम्भव प्रयास गरिरहेकाे बताएका छन ।  संग सरकार बाट कुनै किसीमको योजना नपर्दा दुःखि  समेत भएकाेअध्यक्ष चाैधरि बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>