Samriddhipost
२०८१ असार २० गते बिहिबार
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

आन्दाेलनकारिले ताेडेफाेड गरे भिमदत्त नगरकाे जिप

कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ । सोमबार महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुर व्यवसायीले नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन ।
सोमबार भीमदत्त नगरपालिकाले खोकाछाप्रा क्षेत्रमा बनेका संरचना हटाउन बिहान स्काभेटर लगेर गएको थियो । खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुर व्यवसायीले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाईदिएका थिए ।
खाली गरेका घर हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी र वडा नं ४ का वडाध्यक्ष शुशिल भट्टबिरुद्ध खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेका हुन् ।
भिडले प्रवक्ता अवस्थी र भट्टले चढेर आएको बा २ झ ३८८९ नम्बरकाे जिपमा क्षति गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>