Samriddhipost
२०८१ असार २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १९ गते बुधबार

भट्ट क्रान्तिकारीकाे सुदुरपश्चिम काेषाध्यक्ष मनाेनित

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्ट सुदूरपश्चिम प्रदेश कोषाध्यक्षमा मनोनित भएका छन । 

अखिल क्रान्तकारी सुप प्रदेशको चौथो पूर्ण बैठकले कोषाध्यक्षमा भट्टलाई मनोनित गरेको हो । 

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक एव केन्द्रीय सदस्य भुवन सिह विष्टले संगठनका केन्द्रीय अध्यक्ष पञ्जा सिहकै प्रमुख आथित्यमा बसेको बैठकले क्रान्तिकारी प्रदेशको कोषाध्यक्षमा भट्टलाई मनोनित गरेको बताए ।

उनका अनुसार कञ्चनपुर सह संयोजकमा दल बहादुर धामी(अबिरल), लाल बहादुर विक र रेसमलाल चौधरीलाई मनोनित गरेको छ ।

आगामी असोजमा हुने संगठनको राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुलाई खटिन अध्यक्ष सिहले आब्हान गरेकी छिन। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>