Samriddhipost
२०८१ असार २३ गते आइतबार
मसुरिया
घनश्याम पाैडेल
२०८१ असार १९ गते बुधबार

बाढिले बगाउदा कैलालीमा महिलाकाे मृत्यू

खोलामा आएको बाढीले बगाएर  १ जनाको ज्यान गएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका ११ मा पर्ने कटैनी खोलामा आएको बाढीले बगाउँदा स्थानीय हरी प्रसाद चौधरीको छोरी १६ वर्षीया सुस्मीता चौधरीको मृत्यु भएको हो ।
    कान्तिपुर र ऐठा जोड्ने कटैनी खोला तर्ने क्रममा कान्तिपुर टोलकी शुस्मिता चौधरीको ज्यान गएको हो । बाढीमा डुब्न लागेको देखेपछि स्थानीयले उद्धारको प्रयास गरिए पनि सुस्मितालाई बचाउन नसकेको बताए ।
बिहान ९ बजेको समयमा घरबाट निस्केकी सुस्मिता काठको पुल पार गरि किनारामा निस्कने बेला एक्कासी खोलाको पानी बढ्न गई खोलाले बगाई बेपत्ता भएकी थिइन् । 
घट्ना स्थलमा स्थानिय जनप्रतिनिधि सहित प्रहरीले खोजी गर्ने क्रममा १२ बजे चौधरीलाई बगेको स्थानबाट १० मिटर  दक्षिणमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>