Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असार २१ गते शुक्रबार

शुक्लफाँटा तत्कालीन मेयरका उमेदवार ऐरले विपन्न विध्यार्थिलाई निशुल्क र आधा छुटमा पढाउन सहयाेग गर्ने।

शुक्लफाँटा नगरपालीकाकाे मेयरका उमेदारले निशुल्क र आधा छुटमा पढाउन सहयाेग  गर्ने भएका छन ।
बि.स.२०७९ मा माओवादि केन्द्रका तर्फवाट मेयरका उमेदवार नवराज ऐरले शुक्लफाँटा नगरापालिका भरिका काठमाडौ बसेर अध्ययन गर्न चाहाने जनयुद्ध/जनआन्दोलनका,शहिद परिवार, अति बिपन्न परिवारका बिद्यार्थीलाई निशुल्क र अन्य कक्षा दश(SEE) पास भएका बिद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा प्लस टु बिज्ञान, कानुन, व्यवस्थापन र मानविकी संकायमा पढ्ने व्यवस्था गरेकाे बताएका छन ।
वहाका अनुसार हिमालय कलेज काेटेश्वर संग पढाउनका लागि ब्यावस्था मिलाएकाे बताएका छन, सो कुराको सहमति नेता ऐर संग भएको कलेजका डारेक्टर भुवन चक्र जोशीले समेत बताएका हुन । वहाँले भर्ना गर्नका लागी पालिका भरिका बिद्यार्थीहरुले आफुलाई र हिमालय कलेजका डाईरेक्टर जाेशीलाई सम्पर्क गर्नहुन अनुरोध गरेेका छन । 
यश पुुर्व समेत नेता ऐरले शुक्लफाँटाकाे शिक्षा सुधार र अध्ययन अवसरका लागि शुक्लफाँटा बहुप्राबिधिक शिक्षालयका स्थापना देखि हाल सम्मपनि खटिएका छन्।
यस अवसर बाट काठमाडौं गएर अध्ययन गर्न चाहेका लक्षित वर्गका विद्यार्थी लाई सहज हुने अपेक्षा गरिएकाे छ ।
सिधा सम्पर्क गर्न सकिने नम्बर कलेज डाईरेक्टर  भुवन चक्र जाेशी9851143559 र नेता नवराज ऐर 9851111323

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>