Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २१ गते शुक्रबार

मुख्यमन्त्री कार्यालयकाे वेबसाइट ५ घन्टाबाट ह्याक

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा साइट ह्याक भएको हो। मुख्यमन्त्री कार्यालयको साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ।
बिहान १०:३० मा वेबसाईट ह्याक भएको सूचना अधिकारी जगदीशप्रसाद जोशीले बताए। वेबसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए।
अहिले करिव ५ घन्टाबाट ह्याक भएकाे साईट रिकभर हुन सकेकाे  छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर लेखिएको देख्न सकिन्छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>