Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असार २३ गते आइतबार

यसईई नतिजाले जनज्याेति र जनज्याेतिका ८ विध्यार्थि सम्मानित भएका छन ।

कक्षा दस वा यस.ई.ई परिक्षामा राम्राे नतिजा ल्याउन सफल भएकाेेमा जनज्याेति र उक्त विद्यालयका ८ विद्यार्थी सम्मानित भएका छन ।
कंचनपुरकाे भिमदत्त नगरपालिका वडा १८ भााषि स्थित रहेकाे जनज्याेति माध्यमिक विद्यालय र विद्यालयका ८ जना विद्यार्थी शनिवार भीमदत्त नगरपालिकामा आयाेजित कार्यक्रममा सम्मानित भएका हुन । यसईईमा राम्राे प्रगति गर्न सफल भएकाे भन्दै विद्यालय र राम्राे अंक ल्याउन सफल भएकाेमा विद्यार्थीहरु सिजन बिष्ट , अभिषेक बिष्ट , पूजा थापा , सर्जन ऐडि , बिनोद जोशी, पवन प्रकाश पन्त,  प्रकाश महरा, अस्मिता मल्ल प्रमाण प्रत्र खादा सहित सम्मानित भएकाे विद्यायका प्रध्यानाध्यापक सुरेन्द्र राज जाेशीले बताए । 
एन प्कायाब्सन कंचनपुरले आयाेजना गरेकाे कार्यक्रममा नगरपालिकाका मेयर पदम बाेकटी, उप मेयर निलम जाेशी लेखक, एन ब्याब्सन पदाधिकारि र विभिन्न बिद्यालयका प्रध्यानाध्यापक, शिक्षक, विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।
विद्यालय तहमा कक्षा संचालन गरेकाे छाेटाे समयमा राम्राे सफलता प्राप्त गर्न विद्यालय सफल भएकाे अभिभावकहरुले बताएका छन । यश विद्यालयकाे प्ल टु तर्फ मानबिकि, बिज्ञान, ब्यावस्थापन लगायतका विभिन्न बिषयकाे पढाई हुने गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>