Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २३ गते आइतबार

सुदुरपश्चिमका पहाडि जिल्लाका ४ बढि ठाउँमा राजमार्ग अवरुद्ध ।

पहिरोले बैतडी, दार्चुला, बझाङ र डडेल्धुरा  सडक अवरुद्ध भएका छन् । यी जिल्लामा केही ग्रामीण सडकहरू पनि बन्द भएका छन् ।
दार्चुलाको महाकाली नगरपालिकाकाे खलंगा- दल्लेक सडकमा माटाे आएर  मालुबेलामा अवरुद्घ छ सफाई काे पहल भैईरहेकाे । मालिकार्जुन गाउपालीका २ पनेबाजमा अवरुद्ध भएकाे राजमार्ग खुलेकाे छ । बैतडी जिल्लाकाे पाटन नगरपालिका ८ साणिघाटिमा जयपृथ्वि राजमार्ग अवरुद्घ भएकाे खुलाउन प्रयासरत रहेकाे ।
 डडेल्धुरा जिल्लामा अमरगढि नपा ६ भालुमारे स्थित भिमदत्त राजमार्ग बिहान ७:४० अवरुद्ध भएकाे । गन्यापधुरा गाउपालिका स्याउले दिपायल सडक खण्डकाे  रडुवामा बिहान ७:५० सडक अवरुद्ध सफाई का लागि मेसिन पठाएको ।आलिताल गाउपालिका ८ सुनखाेला भित्रि सडक अवरुद्ध पखिराे निरन्तर आएर मेसिन चलाउन नमिलेकाे ।बझाङ जिल्लाकाे जयपृथ्वि नपा ७ मालाभिर स्थित जयपृथ्वि राजमार्ग  अवरुद्ध खुलाउन २ घन्टा लाग्ने मेसिन पुग्न बाकि रहेकाे ।
अछाममा रहेकाे अवराेध खुलेकाे, अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
यसरी पहाडका जिल्लामा एक अर्का जिल्लाकाे सडक सम्पर्कमा समस्या भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>