Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार २९ गते शनिबार

कंचनपुरकाे देखतभुली स्वास्थ्यचाैकि जिल्लाकै प्रथम स्थानमा

देखतभुली स्वास्थ्यचाैकि जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । स्वास्थ्यकाे न्युनतम सेवा मापदण्ड अनुसार तीन महत्त्वपूर्ण पक्षहरु सुशासन ब्यावस्थापन, क्लिनिकल र सहयाेगि पक्षमा उत्कृष्ट स्थान ९३.५३ अंक ल्याउदै जिल्लामै प्रथम भएकाे हाे ।
यस्तै पुर्नवास नगरपालीकाकाे त्रिभुवन वस्ति स्वास्थ्यचाैकि दाेस्राे र कृष्णपुरकाे रैकवार स्वास्थ्यचाैकि तेस्राे भएका छन । 
स्वास्थ्य कार्यालयका सुपरभाईजर कपिलदेव जाेशी, स्थानिय सरकार स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चाैधरि स्वास्थ्य चाैकिका प्रमुख सम्हलित टिम सहित मुल्यांकन कर्ताकाे टिम र स्वास्थ्य चाैकिहरुका ताेकिएका मापदण्ड अनुसार सेवा प्रदान गर्न के कस्तो पुर्वाधार तयार छ । सेवादिन तयारीपन को अवस्था कस्ताे सो को आधारमा मुल्यांकन गरि गरि गुणस्तरीय सेवाको सुनिश्चितता गरिन्छ । साेहि अनुसार नम्बर प्राप्त गरि जिल्लाभरिका स्वास्थ्य चाैकिकाे मुल्याङ्कन हुने गरेकाे छ । स्वास्थ्य कार्यालय कंचनपुरका सुपरभाइजर कपिल देव जाेशीले बताएका छन ।
शुक्रवार स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश जाेशी, जनक बहादुर कुवर सहित देखतभुली स्वास्थ्य चाैकिकाे अवलाेकन भ्रमण समेत गरेका छन ।
लालझाडी गाउँपालिका ५ का अध्यक्ष पहल बहादुर थापाले आफ्नाे वडाकाे स्वास्थ्य चाैकि प्रथम भएकामा खुसि ब्यक्त गर्दै स्वास्थ्य कर्मिहरुलाई धन्यवाद समेत दिएका छन ।
बाटाेमा ब्यथा लागेकि महिला लाई बाटाेमै प्रसुति गराएकाे थियाे समाचार लिङ्क  https://www.facebook.com/share/p/93AaS79BETpL2MCe/?

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>