Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २३ गते बुधबार

सरस्वति चाैधरिकाे प्रदर्शन उत्कृष्ट लाग्याे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा नेपालकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन् ।
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण उनी सहभागी हुन पाएनन् ।
"तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ । तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो । एक पटकको हार सधैँको हार होइन, हामी जित्ने छौँ । धन्यवाद नेपाली टिम," ओलीले फेसबुकबाट भनेका छन् ।
उपाधि भिडन्तमा भारतसँग पराजित भए पनि नेपालकी सरस्वतीले राम्रो प्रदर्शन गरेकी थिइन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>