Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

चप्पल भित्र लागुऔषध लुकाएर नेपाल भित्रीदै, २ युवा परे पक्राउ ।

चप्पलभित्र लुकाएर लागु औषध नेपाल भित्राउने क्रममा दुई युवक पक्राउ परेका छन । मंगलबार भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा चप्पलभित्र लुकाएर लागु औषध नेपाल भित्राउने क्रममा दुई युवक पक्राउ परेका हुन ।
उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको जनाईएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कञ्चनपुरका प्रह पदम सिह विष्टले भीमदत्त नगरपालिका ७हल्दुखालका २२ बर्षिया केशवराज भट्ट र हल्दुखालकै २३ बर्षिया भरत जाग्रीलाई पक्राउ गरिएको बताए ।
उनीहरुको साथबाट ५.०५ग्राम खैरो ईरोईन बरामद गरिएको छ । शंका लागेको आधारमा चेकजाँच गर्दा चप्पलभित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेर थप कार्बाहीका लागि जिप्रका बुझाईएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>