Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २९ गते मङ्गलबार

DYS अध्यक्ष क्रिकेटमा चार खेल सम्पन्न, खत्री म्यान अफ द म्याच ।

लालझाडी गाउँपालिका वडा -५ देखतभुलीमा देखतभुली युवा समाजकाे आयाेजना र वडा ५ काे सहयाेग र समन्वयमा प्रथम DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता २०८१ को दाेस्राे दिन चार खेल सम्पन्न भएका छन । 
पहिलाे खेल पुर्नवास युवाँ क्लव र चित्रपुर युवा क्लव बिच भएकाे हाे । पुर्नवासले टस जितेर ब्याटिङ ब्याटिङ राेजेर  १० ओभरकाे समाप्तिमा १ सय २१ रनकाे लक्ष्य दिएकामा चित्रपुरले १० ओभर खेलेर २८ रन मात्र जाेड्न सफल भयाे । 
यसैगरि दाेस्राे खेल dys (a ) र कृष्णपुर नगरपालीका- २ बिच भएकाेमा dys ले टस जितेर १० ओभर समाप्तिमा ८८ रनकाे लक्ष्य दिएकामा कृष्णपुर २ ले १० ओभरमा अल आउट भई ६३ रन मात्र जाेड्न सफल भई पराजित भएकाे छ ।
यस्तै  कृष्ण स्मृति  युवा क्लव र नेपाल प्रहरी बिशेष सुरक्षा गण वाणी बिच भएकाे खेलमा कृष्ण  स्मृतिले टस जितेर  ब्याटिङ राेजेर १० ओभरमा ७० रनकाे लक्ष्य दिएकामा बिशेष सुरक्षा गणले १० ओभरमा ८२ रन जाेडेर बिजयी भएकाे छ ।
चाेथाे खेल सनलाईट पब्लिक स्कुल वाणी र कृष्ण स्मृति युवा क्लव बिच भएकामा कृष्ण स्मृतिले टस जितेर १३६ रन बनाएकामा सनलाईटले १० ओभरमा ७७ रन मात्र बनाएर पराजित भएकाे हाे ।
चारै खेल मध्येमा DYS का क्याप्टेन उत्तम खत्रीले ४१ रन जाेड्दै  म्यान अफ दि म्याच प्राप्त गरेका छन । वडा अध्यक्ष पहल बहादुर थापाले खेलाडी खत्रीलाइ म्यान अफ द म्याचकाे मेडल हस्तान्तरण गरेका छन ।
स्थानिय समाजसेवी जेष्ठ नागरिक बहादुर सिह धामी र रिटायर्ड शिक्षक तथा समाजसेवी दिलिप सिह ढाटले DYS क्लवलाई बल हस्तान्तरण गरेका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>