Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
२०८१ फागुन २३ गते शुक्रबार

शिरीषको छायाँमा गणितको प्रश्न

शिरीषको छायाँ, तिम्रो नयन जस्तै, अलिक मधुरो, अलिक रहस्यमय! गणितको प्रश्न झैँ, तिम्रो प्रेम, सजिलो उत्तर खोज्दा पनि, बल्झिन्छ सधैँ !!

फूलहरुको बास्ना, तिम्रो हाँसोको धुन, तर काँडाहरू पनि छन्, डर लाग्छ मलाई दिनदिन! यो प्रेम हो कि एउटा जटिल समीकरण, जहाँ ‘x’ को मान खोज्दा, हराउँछ म यो मन!!

तिम्रो नजिक आउँदा, गुरुत्वाकर्षण बढ्छ, टाढा हुँदा, अस्तित्व मेरो खस्किन्छ र गर्छ! यो प्रेम एउटा सिद्धान्त हो कि भ्रम, सत्य पत्ता लगाउन, म हरपल गर्छु श्रम!!

सम्बन्ध हाम्रो, एउटा अपरिमेय संख्या, अन्त्य नभएको, अनन्तसम्मको यात्रा! डर लाग्छ, तर माया छ अथाह, तिम्रो साथ बिना, लाग्छ म एक्लो र बेसहारा

                                              रचनाकार 
                                              हेमन्त नाथ 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>