सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले हेमराज आवस्थि को नेतृत्व मा होली आयोजना गरेका थिए । बिधार्थी नेता हेमराज आवस्थीले होली कमेटीबाट उठेको केही रकम र फलफूल समाज कल्याण अञ्चल बाल अनाथलयलाई वितरण गर्नू भएको छ ।
अस्वस्थी भन्छन होलि खेलेको केही रकम महेन्द्रनगर कंचनपुर स्थित बाल अनाथालयको अक्षय कोषमा सानो सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौँ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरू द्वारा आयोजित होली कार्यक्रम २०८१ मा उठेको रकमबाट अनाथ बालबालिकाहरूको पठनपाठन र खानपानमा केही सहयोग होस् भन्ने उद्देश्यले अनाथालयको अक्षय कोषमा नगद रु ४ हजारका साथै फलफुल वितरण गरेका छौं । अनाथालयका लेखा प्रमुखले भने विश्वविद्यालयमा पढिरहेका कतिपय युवा युवतीहरू विकृतिमा छन् चाडपर्वको नाममा बेथिति मच्चाइरहेका छन् तपाईँहरू शिक्षित व्यक्तिहरू ले समाजमा उदाहरणीय काम गर्नुभयो यसबाट अरुले पनि केही सिक्नेछन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया