Samriddhipost
२०८३ कार्तिक ११ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १२ गते मङ्गलबार

हाँस्दै सहर पढ्ने भनेर गएकि मान्छे रुँदै घर
हराएकाे झाेला

पढ्नका लागी कंचनपुर बाट काठमाडौं पुगेकि ममता रावल रुदै घर पुगेकाे बताउछिन । उनले काठमाडौं बाट महेन्द्रनगर आउने क्रममा सुदुरपस्चिम प्रदेश २.१ ख १३२३ को महाकाली यातायात काे बसमा घर आउने क्रममा आफ्नो अति आवश्क डकुमेन्ट हरु र लुगा कपडा रहेको झाेला हराएकाे हुनाले भूल बस् कोही संग गएको भए आफुलाइ सम्पर्क गरिदिन अनुराेध गरेकि छन ।
उनले आफुलाई झाेलामा रहेकाे नाेट र डकुमेन्ट भए पुग्छ जुन लग्ने वा पाउनेकाे समेत कामकाे नभएकाेले वर्षों को मेहेनत मेरो जीवन को अमूल्य गहना भनेकै मेरो डकुमेन्ट हरु थियो त्यसमै नागरिकता, पासपोर्ट आफ्नो नाम खुलाउने हरेक डकुमेन्ट रहेकोले फिर्ता गरिदिन अनुराेध गरेकि छन ।
उनले सामाजिक संजालमा लेखेकि छन हाँस्दै सहर पढ्ने भनेर गएकि मान्छे रुँदै घर बिना कपी किताब पुग्छु थाहा नैं भयन कृपया यो अवस्था बुजी दिनु होला मेरो हालत, म एक कलम पनि नलिदै घर पुगेकी छु। मेराे डकुमेन्ट म संग पुगाउन अनुराेध गर्दछु भनेकि छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>