शुक्लाफाँटा नगरपालिका–११ स्थित बेताल सःमिल एण्ड फर्निचर उद्योगमा ९ वटा सालका अबैध गोलिया भेटिए पछी काठ र संचालक पक्राउ परेका छन ।
ईलाका प्रहरि झलारिका अनुसार ७५-७७ क्युफिट सालकाे काठ र स: मिल संचालक बिरेन्द्र ऐर पक्राउ गरि झलारि प्रहरिले राखेकाे छ । प्रहरिका अनुसार डिभिजन वन कार्यालय कंचनपुरलाई काठ र संचालक ऐर बुझाउनका लागि तयारि गरिरहेकाे बताएका छन ।
काठका बारे थप अनुसन्धान गरेर कार्वाहि अगाडि बढाउने डिभिजन वन कार्यालयका सुचना अधिकारी वरिष्ट वन अधिकृत सुवास कुँवरले जानकारी दिनुभएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया