Samriddhipost
२०८३ कार्तिक १९ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १९ गते बुधबार

  • मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन हिमाली र पहाडी भू-भागमा आंशिक बदली र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना जनाएको छ।
  • महाशाखाले तराई, उपत्यका र खोँचमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भन्दै दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ।
  • बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
  • बिहीबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
  • शुक्रबार र शनिबार पनि हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>