Samriddhipost
२०८३ कार्तिक १९ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १९ गते बुधबार

अपि हिमाल पर्यटन उत्सव २०८३ सुरू

अपी हिमालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिमालको बेस क्याम्प पिलकन दहमा अप हिमाल पर्यटन उत्सव २०८३ मङ्गलबारबाट सुरु भएको छ।

 

यस उत्सवमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट, सभामुख भीम भण्डारी, मन्त्रीहरू चक्र मल्ल, प्रकाश रावल, दामोदर भण्डारी, प्रदेश सभा सदस्यहरू विक्रम धामी, मानबहादुर धामी सन्तोष प्रदेश सरकारका मुख्य सचिव उत्तर खत्री सहितको सहभागिता रहेको थियो।

 

अपिमाल गाउँपालिकाको अध्यक्षमा भगत सिंह ठेकरे बोहरा निर्वाचित भएपछि अप हिमाल गाउँपालिकामा रहेको सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल समेत विभिन्न हिमाल ताल र बेसक्याम्पहरूको पर्यटन प्रवर्द्धन गर्ने यसै माध्यमबाट पालिका क्षेत्रको विकास गर्ने उद्देश्य सहित होटल रेस्टुरेन्ट होमस्टे सहित विकास गरेर वार्षिक १० हजार पर्यटक पुर्याउने लक्ष्य राखेको अध्यक्ष बोहरा बताउँछन् ।

 

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अपि हिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा कार्तिक १७ गतेदेखि १९ गतेसम्म अपी हिमाल पर्यटन उत्सव २०८३ आयोजना गरेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>