Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
२०७८ भदौ ०८ गते मङ्गलबार

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठक बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने ऐजेण्डा छ ।

पार्टीका मध्यमार्गी धारका नेताहरूसँग हिजो बालकोटमा भएको छलफल सकारात्मक भएसँगै एमालेले आजका लागि स्थायी कमिटी बैठक बोलाईएको हो । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने बिषयमा छलफल हुने बताइएको छ ।


#एमाले

प्रतिक्रिया