नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको विधान विपरीत जानेलाई कारबाही हुने बताएकी छन्। धनगढी विमानस्थलमा आइतवार पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेकी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका पाँच जना प्रदेश सभा सदस्यहरूलाई पार्टीको विधान अनुसार कारबाही हुने बताएकी हुन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया