Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
२०७९ असोज २६ गते बुधबार

दाेधारा दुर्घटना अपडेट, घाईते अस्पताल भर्ना, साधन प्रहरी नियन्त्रणमा ।

खडक रावल -                                               दाेधारा चाँदनी नगरपालिका २ मा भएकाे दुर्घटनामा कारका चालक प्रहरी नियन्त्रणमा रहेका छन ।  वडा २ हुनैनाथ टाेल बस्ने स्कुटि चालक राेसन बिष्ट अहिले महाकालि प्रादेशिक अस्पतालमा उपचारकाे लागि पठाईएकाे छ । बिष्टकाे दायाँ शरीर तर्फ चाेट लागेकाे छ ।
कार भारतिय नम्बर युपि ०६बि ३६६४ र स्कुटि सुपप्र ००३ प ९०३७  नम्बरकाे स्कुटि आपसमा ठाेक्किए पछि दुबै  साधन सडक बाहिर पुगेका थिए ।

कार चालक नगरपालिका वडा ८ का ३१ बर्सिय सन्त सुनार   । स्कुटी चालक वडा न २ हुनैनाथ टोल २१ बर्सिय रोसन बिस्ट रहेका थिए । दुबै साधन प्रहरी नियन्त्रणमा रहेकाे इलाका प्रहरी कार्यालय का इन्चार्ज अर्जुन सिह साउद ले बताए

प्रतिक्रिया