Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ३० गते आइतबार

धनगढीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार धनगढी उपमहानगरपालिका(१३ कैलालीगाउँ बस्ने २१ वर्षका समीर राना रहेका छन् । प्रहरीका अनुसार शनिवार धनगढी१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्र्याक्टरको पछाडिको टायर पड्किएर ट्र्याक्टर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका समीरको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा हिजो राति मृत्यु भएको हो ।

ट्र्याक्टर र चालक घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षका अविशेक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>